चिसो अत्यधिक बढेपछि रौतहटको कटहरिया नगरपालिकाका विद्यालय बन्द

रबिन्द्र प्रजापति, पुस २३ गते रौतहट । चिसो अत्यधिक बढेपछि रौतहटको कटहरिया नगरपालिकाका विद्यालय बन्द गरिएको छ । चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको छ ।बढ्दो जाडो तथा शितलहरले गर्दा जनजीवन कष्टपूर्ण भएपछि जाडो विदा दिइएको छ । आज कटहरिया नगरपालिकाका नि.प्रमुख प्रशासकिय रामप्रकाश साहले एक सूचना जारी गरि पुस २४ गते … Continue reading चिसो अत्यधिक बढेपछि रौतहटको कटहरिया नगरपालिकाका विद्यालय बन्द